देउडा
~ दिपक साउँद ~मैना चणी मैदानै छ, डाणी काफल पागी/
काम लाग्ला की यो मेरो जिबन, सुदूर तेरा लागी//
पहाड खप्तड का डाणा, फुल फुलेका छन/
न्याउली कोईली बासन लागी, मौरी डुलेका छन//
तुई मेरो जनम भुमी, ताई मेरो घर छ/
मर्छु की पराया देश, तेई मलाई डर छ//
सुदुरक पश्चिम देउडा समाज मा तपाईलाई हार्दिक स्वागत छ । यो पेज like -comment -share गर्नु होला। नमस्कार मुईले गर्या सुइकार्या हजुर । घर देख्या वन देख्या नाच्याको मजुर ।। काठको भकारी बन्छ मल्पातको खोका । विश्वास ले माया लायु जन दिया धोका ।।