सुदुरक पश्चिम देउडा समाज मा तपाईलाई हार्दिक स्वागत छ । यो पेज like -comment -share गर्नु होला। नमस्कार मुईले गर्या सुइकार्या हजुर । घर देख्या वन देख्या नाच्याको मजुर ।। काठको भकारी बन्छ मल्पातको खोका । विश्वास ले माया लायु जन दिया धोका ।।
Geen opmerkings nie:
Plaas 'n opmerking